© 2023
काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन वटा स्टक ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिसुल सेक्युरिटिजलाई कारबाही स्वरुप नगद जरिवाना तिराएको छ । नेपाल धितोपत्र बोर्डले तोकिएको समयमा प्रतिवेदन पेश नगरेको भन्दै सनी सेक्युरिटिज कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । यस्तै, त्रैमासिक