© 2023
काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले कृषि, पशुपालन, डेरी तथा कृषि–आधारित उद्योगलाई प्राथमिकता दिएकोप्रति स्वागत जनाएको छ। एसोसिएसनले शुक्रबार जारी गरेको औपचारिक धारणामा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह, सहुलियतपूर्ण वित्तीय पहुँच, साना तथा मझौला उद्यममा कर्जा विस्तार, कृषि मूल्य शृङ्खला, खाद्य