© 2023
काठमाडौँ । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना
अमेरिकाले ताइवानलाई चीनबाट अलग बनाउन खोजेको चीनले आरोप लगाउँदै आएको छ । सो प्रयासमा अमेरिकाले नेपाल जस्तो सानो मुलुकको पनि