२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा, शेर मल्ल पनि समावेश

काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एनपीएलमा राम्रो प्रदर्शन गरेका शेर मल्ल र बसिर अहमदले पनि टोलीमा स्थान बनाएका छन् । टी–२० विश्वकप ७ फेब्रुअरी देखि