१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालद्वारा केन्या छ विकेटले पराजित, शृंखलामा नेपालको क्लीन स्वीप

काठमाडौंः केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोली केन्यालाई तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा छ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले केन्यासँगको तीन एक दिवसीय क्रिकेटमा लगातार तीन जित निकालेर शृंखला क्लीन स्वीप गरेको छ । टस जितेर पहिले ब्याटिद्द गरेको केन्याले ९ विकेट गुमाएर २५५