© 2023
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ। प्रस्तावअनुसार महाधिवेशन २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको छ। महाधिवेशनको तयारीस्वरूप पार्टीले क्रियाशील सदस्यता वितरण तथा अद्यावधिकलाई पहिलो प्राथमिकतामा राखेको छ।उढ २०८२ साल चैत्र २१ गतेदेखि चैत्र मसान्तसम्म विशेष अभियान सञ्चालन