१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’

काठमाडौँ । नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् । यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सीप अवलोकन तथा सिक्नका