© 2023
काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय सङ्घीय परिषद् सचिवालय सार्वजनिक गर्दै आगामी कार्यदिशा र योजनाहरू प्रस्तुत गरेको छ । आज काठमाडौँस्थित महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ नेतृत्वको औपचारिक घोषणा गरिएको हो । यही चैत ५ गते सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनले निमा लामा ह्योल्मोको नेतृत्वमा

काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ । महासङ्घद्वारा