© 2023
काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभएको छ। पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बदलिँदो समय, नागरिक अपेक्षा र युवा पुस्ताको चाहनाअनुसार संविधानलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो। वर्तमान