© 2023
नेपालगन्ज। विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नेपालगन्ज उपमहानगरपालिकाभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शय्याको व्यवस्थापन गरिएको छ । उपमहानगरअन्तर्गत सूचीकृत २५ वटा निजी तथा सरकारी अस्पतालमा आगामी भदौ १ गतेदेखि प्रभावकारी रूपमा सेवा सञ्चालन गर्नेगरी आवश्यक तयारी पूरा गरिएको उपमहानगर कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज