• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
‘नेपालका लागि नेपाली’ पार्टीले स्थानीय तहको निर्वाचनमा सार्वजनिक आह्वानबाट उम्मेदवार…

काठमाडौं, ११ चैत्र । नेपालका लागि नेपालीको पार्टीले आगामी स्थानीय चुनावमा उम्मेदवार सार्वजनिक आह्वानबाट लिने बताएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टीले चुनावमा सहभागिता जनाउने बताउँदै पार्टी बाहिरका सक्षम र योग्य व्यक्तिलाई पनि उम्मेदवार बनाउने जानकारी दिएको हो । पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेले आफ्नो पार्टीले