© 2023
काठमाडौं । र्याप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइएको मुकुटबारे विवाद समाधान भएको छ । काठमाडौंका मेयर तथा ‘नेपहपको श्रीपेच’का निर्णायकमध्येका एक बालेन्द्र साह (बालेन)ले आज बज्राचार्य गुरुलाई उक्त मुकुट हस्तान्तरण गरेका हुन् । रियालिटी शोको शनिवार आयोजित फाइनलमा मेयर साहले विजेता भाइबर साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट पहिर्याइदिएका