© 2023
काठमाडौं । नेकपा एमालेका महसचिव शंकर पोखरेलले नेकपा व्युताउने कुरा काशी जाने कुतिको बाटो जस्तै भएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत महासचिब पोखरेलले भन्नुभएको छ 'नेपालको वाम आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वाम एकताको कुरागर्नु 'काशी जानु कुतिको वाटो' भने झै
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय निर्वाचनअघि नै मकवानपुरमा नेकपा एमालेबाट दुई जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताउनुभएको छ ।