© 2023
काठमाडाैँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता डा. प्रेमप्रसाद दंगालले संवैधानिक निकायका पदाधिकारीले प्रश्तुत गर्ने कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्ने बताउनुभएको छ । प्रश्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाईका क्रममा मंगलवार आफ्नो धारणा राख्दै नेता दंगालले यस्तो बताउनुभएको हो । सुनुवाई समितिको कार्यविधिअनुसार प्रश्तावित पदाधिकारीले प्रश्तुत