© 2023
काठमाडाैँ । नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नबनेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले अछाममा जंगली बँदेलको आक्रमणमा परि पटक–पटक नागरिक घाइते भइरहेकाच घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकार गम्भीर नबनेको बताउनु भयो