© 2023
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाढी प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनलाई नियमित बनाउन तथा अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी लिने नीति बनाउन सरकारसँग माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले रसुवामा आएको बाढीबाट सिर्जित गम्भीर परिस्थिति र प्रभावित परिवारको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गर्नुभएको