© 2023
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक धारणा माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुललाले प्रधानमन्त्री शाहको टिप्पणीप्रति रास्वपाको स्पष्ट दृष्टिकोण के हो भन्ने प्रश्न उठाएका हुन् । प्रधानमन्त्री