२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसबाट वाम एकताका लागि कार्यदल गठन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे  केन्द्रिय सचिवालय बैठकले वाम एकताको लागि ४ सदस्य रहेको कार्यदल गठन गरेको छ । बिहीवार पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको केन्द्रिय ४५ औं सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो । बैठकले कार्यदलमा भुसालसहित गंगालाल तुलाधर,