२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नृत्य निर्देशकसहित दुई जनालाई सम्मान

नेपालगञ्ज। चलचित्र पत्रकार सङ्घ नेपाल बाँकेले मोफसलमा रहेका नृत्य निर्देशकसहित दुई जनालाई आज सम्मान गरेको छ । चलचित्र पत्रकार सङ्घको २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसका अवसरमा आयोजित कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । दुवैजनालाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो । मोफसलमा