८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
घरभाडा नतिरेपछि घरधनीद्वारा पुल्चोकको निदान अस्पताललाई खाली गर्न ताकेता

काठमाडौँ । पुल्चोकस्थित निदान अस्पतालले ३५ दिनभित्र घर खाली गर्नुपर्ने भएको छ । सम्झौताअनुसार घरधनीलाई घरभाडा नबुझाएपछि अस्पतालले घर खाली गर्नुपर्ने भएको हो । घरधनी मीना श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिअनुसार निदान अस्पतालले २०७९ फागुनदेखि २०८० कात्तिकसम्म ५५ लाख ५१ हजार रुपैयाँ घरभाडा बुझाएको छैन । दुई रोपनी ११ आनामा बनेको