२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोलकाताको कमाण्ड नितिशलाई

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर) को टोलीले २०२३ को लागि आफ्नो नयाँ कप्तानको घोषणा गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि नितिश राणालाई टोलीको कमाण्ड दिइएको छ । कोलकाताका नियमित कप्तान श्रेयस अय्यर हाल ढाडको चोटबाट जूझिरहेका छन् र पूरै आईपीएल २०२३ सिजनबाट बाहिरिने सम्भावना छ