२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अल्का आइ भि एफको सेवामूलक अभियान: पैसाको अभावले रित्तो नहोस्…

काठमाडौं । बदलिँदो खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण पछिल्लो समय निःसन्तान सम्बन्धी समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वभरका हरेक ६ जना वयस्कमध्ये १ जना आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा बाँझोपनको समस्याबाट गुज्रिरहेका छन् । यो तथ्यांकले निःसन्तानको समस्या कुनै एक क्षेत्र