© 2023
काठमाडौं: नामीले नाडाअटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ। नामी ०१को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार छ। नामीभिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक