७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

नाडाअटो शो: नयाँ नामी भिगो सार्वजनिक

नाडाअटो शो: नयाँ नामी भिगो सार्वजनिक
अ+ अ-

काठमाडौं: नामीले नाडाअटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिकरूपमा सार्वजनिक गरि एउटा नयाँ कोसेढुङ्गा स्थापित गरेको छ।

नामी ०१को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुन: परिभाषित गर्न तयार छ।

नामीभिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ।यो E2 र E2+ गरी दुई भेरियन्टमा उपलब्ध छ, जस मध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।

नामीभिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथ मा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ।यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरीसीट समावेश छ। डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्टलाइ टिङछ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ।

चार्जिङको लागि यसले 3C फास्टचार्जिङ (१६७ DC) सपोर्टगर्छ, जसले३०% बाट८०% चार्जगर्न जम्मा १८ मिनेट मात्र लगाउँछ। हरेकयात्रालाई रमाइलो बनाउन र आउट डुअर फनकालागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।

त्यस्तै, नामी०६ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ।यसमा लेभल 2 ADAS, वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ।कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र R18 टायर, अटोमेटिकहाई/लोबीमहेड लाइटर हेडलाइटडिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।

यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टि भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरू सहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

नामीभिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिकक्युब” एक्सटेरियर, T-आकारका एलईडी हेड लाइट, ट्राइएंगुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरिय र पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२.८इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटलइन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटामुनरुफ (E2+) रएउटा 360° क्यामरा समावेश छन्।

नामीभिगो E2 भेरियन्टकोलन्चमूल्यरु. ३८,९९,०००र E2+ भेरियन्टकोलागिरु. ४१,९९,०००रहेकोछ।

नाडाअटोशोका लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ।शो को अवधिमा, नामीभिगो E2 भेरियन्टरु. ३७,९९,०००मार E2+ भेरियन्टरु. ४०,९९,०००मा उपलब्ध हुनेछ।

नाडाअटो शो २०२५का आगन्तुकहरूलाई नामी भिगोको प्रत्यक्ष अनुभव गर्न र नेपालको विद्युतीय गतिशीलता क्रान्तिको अर्को कदमको साक्षी बन्न आमन्त्रण गरिएको छ।