२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुदूरपश्चिममा गौरा चहलपहलः मनाइयो ‘नानी गौरा’

बैतडी। सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइएको छ । बर्तालु महिलाहरूले बिरुडापञ्चमी अर्थात् हिजो पहिलो दिन भिजाएका बिरुडालाई आज नजिकका धारा, तलाउमा लगेर धोएका छन् । संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टका अनुसार आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन रहिआएको छ । साउँ, तिल, अपामार्गलगायत

सुदूरपश्चिममा गौराको रौनक : आज ‘नानी गौरा’ मनाइँदै

पौराणिककालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी भगवान् शिवको प्राप्ति भएको विश्वास गरिन्छ ।