© 2023
ललितपुर: नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले आफ्नो स्थापनाको ५० औं वर्ष (स्वर्ण जयन्ती) को अवसरमा १८ औं संस्करणको ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । सोमवार ललितपुरमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले उक्त प्रदर्शनी आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुने जानकारी दिएको