© 2023
काठमाडौं । तराई मधेशमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ । २०७९ सालमा भएको निर्वाचनबाट दुवै पार्टीले संसद्मा राम्रो उपस्थिति जनाएका हुन् । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच यसअघि भएको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा