२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
म्यानमारमा नागरिकको चित्कार– हरक्षण त्रास

काठमाडौं । दक्षिणपूर्वी एसियाली देश म्यानमार सन् २०२१ को फेब्रुअरीदेखि अशान्त छ । प्रजातन्त्र र स्वतन्त्रताका लागि देशमा रगतको नदी बगिरहेको छ । जुन्ता सरकारले नागरिकका अधिकार खोसेर चरम शोषण गर्दै आएको छ । नागरिकमाथि जुन्ता सरकारको चरम यातनाका कारण वर्माको अवस्था कमजोर बनेको छ । अहिले वर्मा बस्न लायक