• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात मेला शुरु

काठमाडौँ । दशैँ शुरु भएसँगै भक्तपुरमा नवरात (नौ राते) मेला शुरु भएको छ । आज बिहान दशैँको पहिलो दिन आईतवार व्रम्हायणीमा मेला शुरु भएको हो । प्रत्येक वर्ष दशैँको घटस्थापनासँगै नौ राते मेला शुरु हुन्छ । आज भक्तपुरको व्रह्मायणीसँगै विभिन्न शक्तिपीठमा भक्तजनको भीड छ । रातको समयमा मेला लाग्ने भएकोले