• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने
३४ वर्षअघिको घटनामा दोषी ठहरिए नवजोत सिद्धु, एकवर्ष जेल सजायको…

काठमाडौं । भारतका पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष तथा चर्चित क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय भएको छ। भारतको उच्च न्यायलयले ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।