१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षाका कारण क्षतिग्रस्त भई अवरुद्ध बनेको कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको आज निरीक्षण गर्नुभएको छ । गत साउन अन्तिम साता मोदी खोलाको बाढीले ठाउँठाउँमा कटान गर्दा यो सडक खण्ड अवरुद्ध हुँदै आएको छ । यसबाट अन्नपूर्णका चार वडा सडक सञ्जालबाट सम्पर्क विच्छेद भएका