५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको छ ।  विभागका बाढीविद् विनोद पराजुलीले शनिबार दिउँसोसम्म सबै