७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या र अभिनेत्री नताशा स्टान्कोभिक अलग भएका छन् । दुवैले जुलाई १८ को रात सामाजिक सञ्जालमा आफूहरु छुट्टिएको पुष्टि गरेका थिए । दुवैले २०२० मा विवाह गरे र त्यसको लगत्तै छोरा अगस्त्यको जन्म भयो । कोभिडको समयमा दुवैले हतारमा विवाह गरेका थिए तर २०२३ मा