२४ पुष २०८१, बुधबार
,
Latest
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द सूर्यदर्शन सहकारी बचत अपचलनः प्रतिवादीहरूको थुनछेक बहस जारी पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात चीन भूकम्पः १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए एमाले र माओवादीको केन्द्रीय समिति बैठक : आफू ‘ठीक’, अरु सच्चिनुपर्ने ! तराईमा शीतलहर, जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन समस्या साना किसानको १४ प्रतिशत बोनस शेयर पारित भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?
चितवनका किसान नगदेबालीतर्फ आकर्षित

चितवन । चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । माडी नगरपालिका–३ का ओमप्रकाश महतो बिगत पाँच वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ ।