© 2023
काठमाडौं । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ले आफ्नै देशमा न्यायको आशामा राज्यका विभिन्न निकायमा धाउँदा पनि आफ्नो समस्या समाधान नभएको गुनासो गरेका छन्। सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गर्दै कट्टेलले छोरीसहित मातृभूमि फर्किएर दुई महिनासम्म समस्या समाधानका लागि अथक प्रयास गरेको बताएका छन्। न्यायको आशामा राज्यका विभिन्न ढोका