१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको…

काठमाडौँ। मुलुकमा जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले काठमाडौंमा ‘सद्भाव र्याली’ आयोजना गरिएको छ । वृहत नागरिक आन्दोलनको अगुवाइमा शान्ति, सद्भाव र न्यायका लागि यो र्याली निकालिएको हो । पछिल्लो समय तराईका विभिन्न जिल्लामा देखिएको जातीय तथा धार्मिक तनावलाई न्युनिकरण गर्दै सामाजिक एकता कायम