• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
धादिङमा बढ्यो चुनावी सरगर्मी: नेकपा एसका पाण्डे र एमालेका त्रिपाठीबीच…

धादिङ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि धादिङमा पनि चुनावी सरगर्मी बढेको छ । धादिङका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि दल तथा स्वतन्त्र गरी ७९ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । धादिङमा बाग्मति प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेदेखि

धादिङको थाक्रेमा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार