११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको छः…

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताउनुभएको छ । बिहीवार जनकपुर—जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको बताउनु भयो । बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै