६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रचण्ड पार्टी कब्जा गर्न एमालेसँग मिलेका थिएः देवी ज्ञवाली

काठमाडाैंः नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ । बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको