७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सांसद तिमल्सेनाको…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले मझौला उद्योग व्यवसायीहरुको ब्याज र हर्जाना छुट गरिदन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै उहाँले आगामी आर्थिक वर्षको बजेटमा सरकारसँग उनीहरुको ब्याज र हर्जाना छुट गरिदिन माग गर्नुभएको हो । उहाँले देशभरमा रहेका मझौला उद्योगहरु अहिले धेरै मारमा रहेको

काँग्रेस सांसदको प्रश्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र…

काठमाडौँ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो भन्दै प्रश्न