२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्दै, वार्षिक उत्पादन २७ लाख…

काठमाडौं । नेपालमा वार्षिक दूध उत्पादन २७ लाख मेट्रिक टन नाघेको छ । पछिल्ला पाँच वर्षको तथ्याङ्कअनुसार दूध उत्पादन निरन्तर बढिरहेको भए पनि वृद्धि दर भने सुस्त बन्दै गएको देखिएको छ। विश्व दूध दिवस २०८३ को अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभर २७