४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनुषामा पेस्तोलसहित २ जना पक्राउ

काठमाडौँ । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो । इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी