१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी : ५७६८ शव फेला, २७१५ जनाको उद्धार दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी, बाढीले कोल्पुखोला पुल बाङ्गियो भोटेकोशी विपत्तिमा राजनीति नगर्न ओलीको आग्रह, सरकारप्रति भने आक्रोश केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल भोटेकोशी विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले दियो रु. २ करोड ५१ लाख विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न चार केन्द्र तोकियो राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?
राज्यमन्त्री कार्कीले लिए शपथ

काठमाडौं । नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । जसपाका कार्की आजै राज्यमन्त्री नियुक्त भएका थिए ।

२३ सदस्यीय बन्यो मन्त्रिपरिषद्, जसपाका कार्की राज्यमन्त्रीमा नियुक्त

सोमबार प्रतिनिधिसभा जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको हो ।

धनुषा १ बाट जसपा का दीपक कार्की विजयी,माओवादी केन्द्रका मातृका…

धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी हुनुभएको छ ।