© 2023
बागमती। बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ । पीडितको उद्धार तथा उनीहरूको पुनःस्थापनामा थोरै भए पनि राहत पुगोस् भन्दै प्रदेश प्रमुख देवकोटाले उक्त सहयोग प्रदान गर्नु भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ

बागमती। बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा पुनम घिमिरे नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुुख दीपकप्रसाद देवकोटाले आयोगको रिक्त सदस्यमा

स्वतन्त्रता र राष्ट्र हितका खातिर आफ्नो प्राणको आहुति दिनुभएका वीर सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण

प्रदेशसभाको केही दिनअघि बसेको बैठकबाट पारित विधेयकलाई आज उहाँले प्रमाणीकरण गर्नुभएकोे प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता प्रकाश चौलागाईंले जानकारी दिए ।