७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महान्याधिवक्ता पोखरेलको कार्यकालमा भए यस्ता काम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै महान्याधिवक्ता डा दीनमणि पोखरेलले राजीनामा दिनुभएको छ । निर्वमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कानुनी सल्लाहकार डा पोखरेलले आजै प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपतिसमक्ष दिनुभएको राजीनामा स्वीकृत भइसकेको छ । महान्याधिवक्ता प्रधानमन्त्रीको कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक व्यवस्था छ

दबाबमा रविको राहदानीमा मुद्दा नचल्ने निर्णय गरेको होइन– महान्यायाधिवक्ता पोखरेल

आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँ रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको बताउनुभयो ।

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई महान्यायाधिवक्ता नियुक्त गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

महान्यायाधिवक्तामा दीनमणि पोखरेल नियुक्त

सरकारको प्रमुख कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा नियुक्त हुन लाग्नुभएका पोखरेलले माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गर्नुभएको थियो ।