१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिशुली बस दुर्घटना अपडेट: ८ जनाको मृत्यु

काठमाडौँ । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना भएको हो । धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै घाइते ८ जनाको उद्धार गरिएको छ ।