२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 13.11

Wind: 1.54

Humidity: 94

तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं। त्रिकोणत्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले थाइल्याण्डसँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । प्रतियोगिताको पाँचौ खेलको समाप्तिसम्म अपराजित रहेको थाइल्यान्डलाई हराउनै पर्ने दबाबमा नेपाल छ । मंगलबारको खेलमा समेत पराजित भए नेपालको उपाधि यात्रा समाप्त हुनेछ । जितले थाइल्यान्डलाई