२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूकम्पमा परेर टर्कीका गोलरक्षकको निधन

एजेन्सी । टर्कीका गोलरक्षक अहमेत एयुप तुर्कसलानको भूकम्पमा परी मृत्यु भएको छ । सोमबार भएको विनाशकारी भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीको निधन भएको छ । त्यसमा गोलरक्षक अहमेत एयुप तुर्कसलान पनि परेको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ । ‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कसलानको भूकम्पमा परि