१६ श्रावण २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मकवानपुरका तीन गन्तव्यमा वृक्षरोपण

बागमती। साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यावरण र पर्यटनमा जोड दिँदै आएको हिमालयन राइडर्स सोसाइटी हेटौँडाले आज मकवानपुर जिल्लाका विभिन्न तीनवटा गन्तव्यमा वृक्षरोपण गरेको छ । सोसाइटीले हरेक शनिबार साइक्लिङमार्फत गन्तव्य पवर्द्धनसँगै पर्यावरणीय सचेतना अभिवृद्धिका लागि विभिन्न गन्तव्यहरूमा वृक्षरोपण गर्दै आइएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो । यस हप्ता हेटौँडा