२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीजको मौलिक संस्कृतिको संरक्षणमा जोड

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले नयाँ पुस्ताले तीजलाई महिला एकता, सशक्तीकरण र मौलिक संस्कृतिको रुपमा मनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको ‘तीज मिलन’ कार्यक्रममा उहाँले हिजोका पुस्ताले तीजलाई विभेदको पर्खाल तोड्ने अस्त्र बनाएको र अहिलेको पुस्ताले यसको मौलिकपनको संरक्षण गर्नुपर्ने